एमपीका पूर्व मुख्यमन्त्री दिग्विजय सिंह साध्वी प्रज्ञासँग ४० हजार मतले पछाडि
प्रकाशित २०७६ जेठ ९ बिहिबार
814
Shares
काठमाडौं । भारतको मध्यप्रदेशका पूर्व मुख्यमन्त्री दिग्विजय सिंह लोकसभा चुनावको जारी मतगणनामा भारतीय जनता पार्टीका उम्मेदवारसँग ४० हजार मतले पछाडि छन् ।
भारतीय काँग्रेसको तर्फबाट उम्मेदवार सिंह भाजपाकी नेता प्रज्ञा साध्वीसँग ४० हजार मतले पछाडि परेका हुन्। साध्वीले १ लाख ६३ हजार मतले पछि परेका हुन् । काँग्रेस अहिले यस पार्टीमा महासचिव पदमा रहेका छन् ।
लोकसभा चुनाव २०१९ मा मध्यप्रदेशको राजधानी भोपाल लोकसभा सीटबाट कांग्रेसको तर्फबाट प्रत्याशी रहेका छन् ।