arrow

सबैभन्दा सफल बीजेपी कुन कुन राज्यमा रह्यो ‘शून्य’ मा ?

logo
प्रकाशित २०७६ जेठ १० शुक्रबार
modi-amit.png

काठमाडौं । भारतको लोकसभा चुनावमा सत्तारुढ दल भारतीय जनता पार्टी बीजेपीले अहिलेसम्मकै ठूलो सफलता हासिल गरेको छ । 

सन् १९५१ देखि भारतमा सुरु भएको निर्वाचनमा अहिलेसम्म बीजेपीले यो सफलता हासिल गरेको थिएन । 

बीजपीले ठूलो सफलता हासिल गरे पनि केही राज्यमा भने एक सिट पनि हासिल गर्न सकेन । 

त्यस्ता राज्यहरु यी हुन् –
तमिलनाडुको ३९ सिटमा बीजेपी ० मै रह्यो । अन्डमान निकोबारको १ सिटमा बीजेपी ० मा रह्यो । 

आन्ध्रप्रदेशको २५ सिटमा बीजेपी ० मा रह्यो । केरलको २० सिटमध्ये बीजेपी ० मा रह्यो । दादरा तथा नगर हवेलीको १ सिटमा बीजेपी ० मा रह्यो । 

नागाल्याण्डको १ सिटमा बीजेपी ० मा रह्यो । पुदुच्चेरीको १ सिटमा बीजेपी ० मा रह्यो । 

मिजोरमको १ सिटमा बीजेपी ० मा रह्यो । मेघालयको २ सिटमा बीजेपी ० मा रह्यो । लक्षद्धीपको १ सिटा बीजेपी ० मा रह्यो । 

सिक्किमको १ सिटमा बीजेपी ० मा रह्यो । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ