arrow

इटालियन सिरिएको सिजन सकियो, यस्तो छ अन्तिम नतिजा

logo
प्रकाशित २०७६ जेठ १३ सोमबार
goal1.jpg

काठमाडौं । इटालियन सिरिए फुटबलको सिजन सकिएको छ । उपाधि युभेन्टसले जित्दा इम्पोली, फ्रोसिओने र चिभो रेलिगेशनमा परेका छन् । 

Gianluca Caprari doubled Sampdoria's lead as he scored with a free-kick late on

युभेन्टसले अन्तिम खेलमा भने पराजय भोग्यो । आइतबार रातिको खलमा युभेन्टस साम्पडोरियासंग २–० ले पराजित भएको हो । 

Kessie (right) wheels away in celebration after scoring his first goal of the evening

अन्तिम दिनको खेलको बाँकी नतिजा 
फियोरेन्टिना ०–० गियोना 
रोमा २–१ पार्मा
एटलान्टा ३–१ सासुलो
काग्लियारी १–२ युडिनेस
इन्टर २–१ इम्पोली
एपिएल २–३ एसी मिलान

Inter had looked in trouble when No 8 Hamed Junior Traore struck for Empoli on 76 minutes

अन्तिम अंक तालिका
युभेन्टस ९०, नापोली ७९, एटलान्टा ६९, इन्टर ६९, एसी मिलान ६८, रोमा ६६, टोरिनो ६३, लाजियो ५९, साम्पडोरिया ५३, बोलोग्ना ४४, सासुलो ४३, युडिनेस ४३, एसपिएल ४२, पार्मा ४१, काग्लिअरी ४१, फिओरेन्टिना ४१, गिओना ३८, इम्पोली ३८, फ्रोसियोने २५ र चिभो १७ अंक । 

Calhanoglu (left) celebrates with Kessie after opening the scoring in the Serie A clash



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ