होलीमय काठमाडौ, भृकुटीमण्डपमा टमाटर दल्न तछाड–मछाड (फोटो फिचर)

प्रकाशित मिति : २०७२ चैत ९ मंगलबार
काठमाडौँको ठमेल, बसन्तपुरमा मङ्गलबार बिहानैदेखि रङको पर्व होलीमा विभिन्न रङ खेलेर विदेशी पर्यटकका र स्थानीयवासीहरुले मनाएका छन् । भृकुटीमण्डपमा भने टमाटर दल्न युवा-युवती तछाड–मछाड गरिरहेको देखियो । होली खेल्न उल्लेखनीय स्थानीयवासी र विदेशी पर्यटकहरु देखिए ।हेरौ तस्वीरहरु
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 

ईआइसिटी नेपाल प्रालिद्धारा संचालित हाम्राकुरा डटकममा प्रकाशित कुनै पनि सामाग्री ईआइसिटी नेपालको पूर्व जानकारी विना हुवहु एवं आंशिक रुपमा समेत कपी गरि प्रकाशन गर्नु दण्डनीय छ। यस किसिमका कार्य गर्ने उपर ईआइसिटी नेपाल कानुनी उपचार खोज्न बाध्य हुने भएकाले सम्बन्धित सवैलाई सचेत हुन जानकारी गराइन्छ।

नयाँ