arrow

प्रदेश र स्थानीय तहले कति पाउने भए अनुदान ?

logo
प्रकाशित २०७६ जेठ १५ बुधबार
budget7.JPG

काठमाडौं । सरकारले आगामी आर्थिक वर्षको वार्षिक बजेट पेश गरेको छ । बुधबार संघीय संसदमा अर्थमन्त्री युवराज खतिवडाले आगामी आर्थिक वर्षको बजेट पेश गरेका हुन् । उनले आगामी आर्थिक वर्षमा वित्तीय समानीकरण र सशर्त अनुदान अन्तर्गत् प्रदेशमा क्रमशः ५५ अर्ब रुपैयाँ  र ४४ अर्ब ५५ करोड रुपैयाँ विनियोजन गरेको बताएका छन् । 

त्यस्तै, स्थानीय तह तर्फ सरकारले यो वर्ष वित्तीय समानीकरण अनुदानमा ४४ अर्ब ५५ करोड रुपैयाँ र सशर्त अनुदान तर्फ १ खबए २३ अर्ब रुपैयाँ विनियोजन गरिएको छ । उनले प्राकृतिक स्रोत तथा वित्त आयोगले दिएको सुझाव र सूत्र अनुसार यस्तो अनुदान तय गरिएको बताएका छन् । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ