arrow

बृद्धभत्ता एक हजार बढ्यो 

logo
प्रकाशित २०७६ जेठ १५ बुधबार
budget6.JPG

काठमाडौं । सरकारले बृद्धबृद्धाहरुको लागि सामाजिक सुरक्षा भत्ता बढाएको छ । अर्थमन्त्री युवराज खतिवडाले ७० वर्ष नाघेका बृद्धबृद्धाहरुको लागि १ हजार रुपैयाँ बृद्धि गरेको घोषणा गरे । यसले कूल १३ लाख ज्येष्ठ नागरिकहरु लावान्वित हुने बताईएको छ।  

यस अघिसम्म २ हजार भत्ता पाईरहेका उनीहरुले अब ३ हजार रुपैयाँ मासिक भत्ता पाउने भएका छन् । उनीहरुको १ लाख रुपैयाँ सम्मको बीमा समेत गनिशुल्क गर्ने भनिएको छ । यस बाहेक विधवा भत्तामा पनि एक हजार रुपैयाँ बृद्धि गरिएको छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ