arrow

मेलम्ची आयोजनाको लागि ७ अर्ब ३९ करोड विनियोजन

logo
प्रकाशित २०७६ जेठ १५ बुधबार
budget7.JPG

काठमाडौं । सरकारले मेलम्ची खानेपानी आयोजनाको लागि ७ अर्ब ३९ करोड रुपैयाँ विनियोजन गरेको छ । यदि सरकारले नै कमिसनको खेलमा लागेको थिएन भने यही वर्ष सम्पन्न हुने भनिएको मेलम्चीको लागि सरकारले फेरि आगामी आर्थिक वर्ष समेत ७ अर्ब रुपैयाँ विनियोजन गरेको हो । 

त्यस्तै, सरकारले प्रधानमन्त्री रोजगार आयोजनाको लागि १ अर्ब ५ करोड रुपैयाँ विनियोजन गरेका ेछ । प्रधानमन्त्री कृषि आयोजनामा ८ अर्ब १० करोड रुपैयाँ विनियोजन भएको छ । रासायनिक मलमा अनुदानको लागि ९ अर्ब रुपैयाँ विनियोज गरेको छ ।   

आगामी आर्थिक वर्ष भित्र फलफलले ढाकेको बारी दोब्बर बनाउने घोषणा पनि सरकारले गरेको छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ