arrow

किल्ला र गढीलाई व्यवस्थित गर्ने, दार्चूलादेखि ताप्लेजुङसम्म हिमाली पदमार्गको परिकल्पना

logo
प्रकाशित २०७६ जेठ १५ बुधबार
budget-khatiwada1.jpg

काठमाडौं । सरकारले आगामी आर्थिक वर्षमा नेपाल एकीकरणको समयमा प्रयोग गरिएका किल्ला र गढीहरुलाई व्यवस्थित रुपमा पर्यटकीय केन्द्रको रुपमा सञ्चालनमा ल्याउने भएको छ । बुधबार सरकारको आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. युवराज खतिवडाले यस्तो बताएका हुन् ।  

आगामी आर्थिक वर्षको लागि सरकारले कूल २ अर्ब ६५ करोड रुपैयाँ विनियोजन गरेको छ । जस अन्तर्गत् ऐतिहासिक गढी र किल्लाहरुलाई विकास र विस्तार साथै दार्चुलादेखि ताप्लेजुङसम्मको हिमाली भेगमा हिमाली हरित पदमार्गको सम्भाव्यता अध्ययन गरिने उल्लेख छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ