arrow

सरकारको आगामी आर्थिक वर्षको बजेट १५ खर्ब ३२ अर्ब 

logo
प्रकाशित २०७६ जेठ १५ बुधबार
budget-khatiwada12.jpg

काठमाडौं । सरकारको आगामी आर्थिक वर्षको बजेट १५ खर्ब ३२ अर्बको रहने भएको छ । बुधबार अर्थमन्त्रीले आगामी आर्थिक वर्षको बजेट संघीय संसदमा पेश गर्दै कूल बजेटको आकार बताएका हुन् । 

जुन बजेट अन्तर्गत चालू खर्च तर्फ ९ खर्ब ५७ अर्ब र पुँजीगत तर्फ ४ खर्ब ८ अर्ब रुपैयाँ रहेको छ । पुँजीगत खर्च कूल बजेटको २६ प्रतिशत हुन आउँछ । यो अघिल्लो आर्थिक वर्षमा २३ प्रतिशत थियो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ