arrow

बैंकहरुको विग मर्जरको लागि प्रोत्साहन गरिने 

logo
प्रकाशित २०७६ जेठ १५ बुधबार
budget7.JPG

काठमाडौं । सरकारले बैंकहरुको बिग मर्जरलाई प्रोत्साहन गर्ने घोषणा गरेको छ । सरकारले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै यस्तो बताएका हुन् । यस अघि अर्थमन्त्री डा। खतिवडाले समय समयमा यस बारेमा सार्वजनिक प्रतिक्रिया दिँदै आएका थिए । 

बजेटमा यो समावेश भएपनि राष्ट्रबैंकले केही समय पछि ल्याउने मौद्रिक नीतिमा यही अनुरुप व्यवस्था गरेपछि मात्रै यो कार्यान्वयनमा आउने छ । बजेट पेश गर्दै मन्त्री खतिवडाले ठूला बैंकहरु एकआपसमा गाभ्ने÷ गाभिने कार्यलाई प्रोत्साहन गर्ने नीति ल्याउने बताएका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ