arrow

वर्ल्डकपमा सिजीले ल्यायो क्यासब्याक उपहार योजना

logo
प्रकाशित २०७६ जेठ २१ मंगलबार
cg-electronics.jpg

काठमाडौ । नेपालकै सबैभन्दा ठूलो इलेक्ट्रोनिक्स् ब्राण्ड सि.जी.ले यसपालिको आईसीसी वर्ल्डकपलाई लक्षित गर्दै टेलिभिजन खरिदमा बिभिन्न छुट तथा उपहारहरु सार्वजनिक गरेको छ ।  

“बहानाको शुभराम्भ” नाम दिएर नयाँ  उपहार तथा क्यास ब्याक सार्वजनिक गरेको छ । यस उपहार योजना अन्तर्गत ग्राहकहरुले सि.जी. ब्राण्डका विभिन्न टेलिभिजनहरु खरिद गर्दा ३ वर्षसम्मको वारेन्टीका साथै २८% सम्मको आकर्षक बचत (क्यासब्याक) प्राप्त गर्न सकिने प्रेस बिज्ञप्तिमा जनाइएको छ ।

त्यसैगरी फेसवुकमा संचालित प्रिडिक्ट एण्ड विनमा सहभागि भई प्रत्येक दिन लक्की ड्र मार्फत आर्कषक गिफ्ट ह्याम्पर समेत जित्न सकिने बताइएको छ ।
यो आकर्षक योजना कम्पनीले जेठ २० गतेबाट देशभरमा सिमित अवधिका लागि मात्र लागु हुने कम्पनीले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ