arrow

मेक्सिकोका राष्ट्रपति 'जि २०’ मा नजाने

logo
प्रकाशित २०७६ जेठ २२ बुधबार
g201.jpg

मेक्सिको । मेक्सिकोका राष्ट्रपति आन्ड्रेस् म्यानुएल लोपेज आब्राडोरले जुनको अन्त्यमा हुन लागेको जि २० सम्मेलनमा भाग नलिने घोषणा गरेका छन् ।

आगामी जुनको २८ र २९ मा जापानको ओसाका शहरमा हुन लागेको यस सम्मेलनमा आन्ड्रेस्ले नजाने घोषणा गरेको समाचारमा जनाइएको छ ।

राष्ट्रपति आन्ड्रेस्ले आफूले जि २० सम्मेलनमा भाग नलिने जानकारी गराएको यहाँका सञ्चारमाध्यमले जनाएका छन् । नियमित पत्रकार सम्मेलनका क्रममा उनले आफू सो सम्मेलनमा नजाने र ओसाकामा हुन लागेको सो सम्मेलनमा आफूले मध्यमार्गी सुझाव पठाउने धारणा राखे ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ