arrow

जिपको ठक्करबाट भाईको मृत्यु, दिदी घाइते

logo
प्रकाशित २०७२ चैत १० बुधबार
Doti-hamrakura.jpg.jpeg
डोटी । जिपको ठक्करबाट एक जनाको मृत्यु भएको छ । डोटीको लाटामाण्डौं गाविस–८ गोपघाट सडकखण्ड स्थित डडेल्धुराबाट दिपायल तर्फ आउदै गरेको से १ ज ७८७ नम्बरको जिपले ५ वर्षीय बालक आर्यन बलायरलाई ठक्कर दिएको हो ।  
 
जिपको ठक्करबाट घाइते भएका बलायरलाई उपचार गर्न  कोहलपुर लैजाने क्रममा मृत्यु भएको हो । यस्तै, घाइते भएकी दिदी निसाको सुजङ्ग अस्पताल राजपुरमा उपचार भइरहेको छ । निसाको खुट्टामा चोट लागेको तथा मृतक आर्यनको टाउको र खुट्टामा चोट लागेको थियो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ