खेत जोत्दै किसान


प्रकाशित

तस्वीर : धु्रबसागर शर्मा,रासस

म्याग्दी । रघुगंगा गाउँपालिका ३ पिप्ले फुलबारीस्थित खेत जोत्दै स्थानीय किसान । असारको पहिलो हप्ताबाट रोपाई सुरु गर्नका लागि खेतलाई आधुनिक मेशिनको अभावमा गोरुद्वारा जोतेर तयार गर्दै ।

 


प्रतिक्रिया :

नयाँ