arrow

एम्बाप्पेको करियरको सय गोल, यसरी जित्यो फ्रान्सले 

logo
प्रकाशित २०७६ जेठ २९ बुधबार
mbappe7.jpg

काठमाडौं । युरो कप छनोट फुटबलमा फ्रान्सले एन्डोरामाथि ४–० गोल अन्तरको जित निकालेको छ । मंगलबार राति समूह एचको खेलमा विश्वकप च्याम्पियन टिमले सहज जित निकालेको हो ।

Wissam Ben Yedder provided a tidy finish to score France's second goal of the evening

फ्रान्सका लागि केलियन एम्बाप्पे, वेन इडर, थाउभिन र जुमाले एक एक गोल गरे । 

Former Newcastle flop Florian Thauvin scored a stunning overhead kick just before the break

एम्बाप्पेको सयौं गोल 
खेलको ११ औं मिनेटमा गोल गर्दै एम्बाप्पेले टोलीलाई सुरुवाती अग्रता दिलाएका थिए । यो उनको करियरको सयौं गोल थियो । 

विश्वकपमा एकाएक उदाएका एम्बाप्पेले विश्वभरका फुटबलप्रेमीको मन जितेका छन् । 

Kylian Mbappe scored the 100th goal of his career as France thrashed Andorra on Tuesday

उनी विश्वकपमा युथ प्लेयरको उपाधि जित्नसमेत सफल भएका थिए । उनी फ्रेन्च क्बल पिएसजीबाट व्यवसायिक फुटबल खेल्ने गर्छन् । 

अंक तालिका
फ्रान्स ४ खेलबाट ९ अंक सहित तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । एन्डोरा अंकविहिन हुँदै तालिकाको पुछारमा छ । टर्की र आइसल्याण्डको पनि समान ९ अंक नै छ । 

Kurt Zouma was congratulated by Paul Pogba after scoring his first international goal

समूह एचको खेलमा मंगलबार राति अल्बानियाले माल्डोभालाई २–० ले हरायो । आईसल्याण्डले टर्कीलाई २–१ ले हरायो । अल्बानिया ६ अंकसहित चौथो, माल्डोभा ३ अंकसहित पाँचौ स्थानमा छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ