arrow

मेस्सीको टिम अर्जेन्टिनाको लज्जास्पद सुरुआत

logo
प्रकाशित २०७६ असार १ आइतबार
messi42.jpg

काठमाडौं । पाँच पटकको बेलोन डेओर विजेता लियोनल मेस्सीको टिम अर्जेन्टिनाले कोपा अमेरिका फुटबलमा खराव सुरुआत गरेको छ । 

ब्राजिलमा भइरहेको कोपा अमेरिका फुटबलमा अर्जेन्टिना पहिलो खेलमै पराजित भएको हो । आइतबार बिहान भएको खेलमा अर्जेन्टिना कोलम्बियासंग २–० गोल अन्तरले पराजित भयो ।

Aguero attempts to control the ball under pressure from a number of Colombia players

एरिना नोभा स्टेडियममा कोलम्बियालाई जिताउन रोजर मार्टिनेज र डुजापटाले एक एक गोल गरे ।

Roger Martinez broke the deadlock in the second half, giving Colombia the lead in the match

पहिलो हाफ गोलरहित बराबरी भए पनि ७१ औं मिनेटमा मार्टिनेजले गोल गर्दै कोलम्बियालाई सुरुवाती अग्रता दिलाए ।

Duvan Zapata made the scoreline 2-0 shortly after, putting the game beyond Argentina's reach

त्यसपछि ८६ औं मिनेटमा जापटाले गोल गर्दै कोलम्बियालाई २–० ले जिताए । 

Tensions ran high in the second half as players came together after a challenge on Lionel Messi

बल पोजिसनमा ५२ प्रतिशत बल आफ्नो नियन्त्रणमा राखेको मात्र होइन आधा दर्जन प्रहारमा पोस्टमा गरे पनि अर्जेन्टिनाले गोल गर्न सकेन । 

Colombia goalkeeper Ospina goes in for a diving challenge against Argentina's Sergio Aguero

आइतबार बिहानको अर्को खेलमा भेनेजुएलाले पेरुसंग गोलरहित बराबरी खेलेको छ । 

Late on in the match, Duvan Zapata made is 2-0 by tapping in a cross from close range

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ