arrow

भाजपाको कार्यकारी अध्यक्षमा जेपी नेड्डी चयन

logo
प्रकाशित २०७६ असार २ सोमबार
jp_nadda_bjp_1560782455_618x347.jpeg

नयाँ दिल्ली । जेपी नड्डालाई भाजपाको कार्यकारी अध्यक्ष बनाइएको छ । पार्लियामेन्ट्री बोर्डको बैठकमा जेपी नड्डाका कार्यकारी अध्यक्ष बनाइएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । आगामी संगठनका चुनाव जेपी नड्डाको अध्यक्षतामा हुनेछ। 

दिल्लीमा सोमवार बीजेपी संसदीय बोर्डको बैठकमा यो फैसला लिएको छ । बीजेपी संसदीय बोर्ड बैठकको बारेमा बताउँदै रक्षा मन्त्री र वरिष्ठ बीजेपी नेता राजनाथ सिंहले भने 'अमित शाहले पाँच वर्षसम्म पार्टी अध्यक्षको दायित्व सफलतापूर्वक निभाएको छ । अहिले अमित शाह गृहमन्त्री भएका छन् ।'

त्यसैले उनले कुनै अरुलाई अध्यक्षको दायित्व दिन आग्रह गरे । संसदीय बोर्डले निर्णय निकालेको छ कि जेपी नड्डा बीजेपीका कार्यकारी अध्यक्ष हुनेछन् । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ