arrow

कांग्रेसलाई सरकारमा ल्याउने कसरत भइरहेको छ : महासचिव पोखरेल

logo
प्रकाशित २०७२ चैत १२ शुक्रबार
Ishwor-Pokharel.jpg.jpeg
मोरङ । एमाले महासचिव ईश्वर पोखरेलले नयाँ संविधानको कार्यान्वयनका लागि प्रमुख दलहरुबीच सहमतिको खाँचो औँल्याएका छन् । मोरङको विराटनगर विमानस्थलमा पत्रकारसंग महासचिव पोखरेलले संविधान कार्यान्वयनका लागि नेपाली काँग्रेस प्रतिपक्षमा नभई सरकारमा आउनुपर्नेमा जोड दिए । 
 
नेपाली काँग्रेसलाई पनि साथमा लिएर सहमतिको राष्ट्रिय सरकार निर्माणको पहल भइरहेको बताउँदै उहाँले काँग्रेस सरकारमा नआए पनि विधिअनुसार नै वर्तमान सरकार चलिरहनेछ–भने । 



नयाँ