- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । नेपाली कांग्रेसका नेता तथा महासमिति सदस्य स्वर्गीय सुदर्शन आचार्यको नाममा विकेन्द्रीकरणको क्षेत्रमा काम गर्ने पत्रकारलाई पुरस्कृत गर्ने उद्देश्यका साथ सुदर्शन आचार्य स्मृति स्थानीय पत्रकारिता पुरस्कार स्थापना भएको छ ।
स्वर्गीय आचार्य २०५१ सालमा स्थानीय तह अधिकार सम्पन्न हुनुपर्छ भनेर आवाज उठान गर्ने व्यक्ति मात्र हैनन् उनी गाउँपालिकाका अवधारणाकार समेत हुन् ।
मिडिया स्कुलको वार्षिकोत्सबका अवसरमा उक्त पुरस्कार स्थापना गरेको उनका भाञ्जा नवराज चालिसेले जानकारी दिए ।