arrow

स्वारेजले हराए उरुग्वेलाई, पेनाल्टीमासमेत सकेनन् गोल गर्न 

logo
प्रकाशित २०७६ असार १५ आइतबार
suarez3.jpg

काठमाडौं । व्यवसायिक फुटबलमा स्पेनिश क्लब बार्सिलोनाबाट उत्कृष्ट प्रदर्शन गर्दै आएका उरुग्वेका खेलाडी लुइस स्वारेजले आफ्नो देशलाई भने हराएका छन् । 

Uruguay players console Luis Suarez after he was the only player to miss in the shootout

उनले आफ्नो गल्तीले देशलाई कोपा अमेरिका फुटबल प्रतियोगिताको क्वार्टरफाइनलबाट हराएका हुन् ।

Pedro Gallese got his body behind the ball to keep out the effort from the Barcelona talisman

शनिबार राति भएको खेलमा पेरुसंग पेनाल्टी सुटआउटमा ५–४ ले पराजित हुँदै उरुग्वे प्रतियोगिताबाट बाहिरिएको हो ।

Peru have made it through to the semi-finals of the Copa America they beat Uruguay

पेनाल्टीमा गोल गर्न नसक्ने स्वारेज नै थिए । निर्धारित समयको खेल गोलरहित बराबरीमा सकिएपछि निर्णय पेनाल्टी सुटआउटमा गरिएको थियो । जसमा पेरुले ५–४ ले बाजी मार्यो ।

निर्धारित समयमा ईडिन्सन काभानी र लुईस स्वारेजको गोल अफ साईड भएको थियो । 

Brazilian referee Wilton Sampaio (C) punishes Uruguay's Diego Godin (2R) with a yellow card

उरुग्वे १५ पटकको कोपा अमेरिका फुटबल च्याम्पियन हो । 

Suarez converted a cross with his hip but also strayed offside and was flagged by the officals



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ