arrow

पाँच पार्टी एकै मोर्चामा, पार्टी ‘जनमोर्चा नेपाल’ (विज्ञप्तीसहित)

logo
प्रकाशित २०७२ चैत १२ शुक्रबार
begepti-morcha-new-5.jpg.jpeg
काठमाडौं । प्रगतिशील र केही पहिचानवादी पार्टीबीच पार्टी एकता भएको छ । रमेश घिमिरे नेतृत्वको संयुक्त जनमोर्चा, वीरबहादुर ओली नेतृत्वको सर्वहारा सुकुम्वासी मोर्चा, कमार खाकी श्रेष्ठ नेतृत्वको परिवर्तन राष्ट्रिय पार्टी नेपाल, अमृत पुरी संयोजक रहेको प्रगतीशील समूह र साध्यबहादुर भण्डारी महासचिव रहेको जनमोर्चा नेपालबीच एकता भएको हो । 
 
उनीहरुले संयुक्त विज्ञप्ती जारी गरी जनमोर्चा नेपाललाई यथावत राख्ने निर्णय गरेको जानकारी गराएका छन् । उनीहरुले नयाँ कार्यसमिति समेत गठन गरेका छन् । जनमोर्चा नेपालका महासचिव अब नयाँ कार्यसमितिको अध्यक्ष भएका छन् । 
विज्ञप्तीको पूर्ण पाठ 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ