arrow

कोपा अमेरिका फुटबलः अर्जेन्टिनालाई पछि छाड्दै ब्राजिलको अग्रता 

logo
प्रकाशित २०७६ असार १८ बुधबार
copa-america.jpg

काठमाडौं । ब्राजिलमा जारी कोपा अमेरिका फुटबलको सेमिफाइनल खेलमा अहिले आयोजक ब्राजिल र अर्जेन्टिना खेलिरहेका छन् । 

हाफ टाइमसम्म ब्राजिलले अग्रता लिएको छ ।

खेलको १९ औं मिनेटमा ग्याब्रियल जिससले गोल गर्दै ब्राजिललाई अग्रता दिलाएका हुन् ।

अर्जेन्टिनाका खेलाडी लियोनल मेस्सीले गोल गर्दै खेलमा फर्किने अपेक्षा गरिए पनि ब्राजिल नै घरेलु मैदानमा हावी देखिएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ