arrow

पाकिस्तानको लाहोर विमानस्थलमा आक्रमण, दुईको मृत्यु

logo
एजेन्सी
प्रकाशित २०७६ असार १८ बुधबार
lahore-airport.jpg

काठमाडौं । पाकिस्तानको लाहोरस्थित अल्लामा इक्वाल इन्टरनेशनल एयरपोर्टमा अपरिचित व्यक्तिले आक्रमण गरेका छन् । उक्त आक्रमणमा परी दुई जनाको ज्यान गएको प्रहरीले बताएको छ । 

आक्रमणको आशंकामा विमानस्थलका सुरक्षाकर्मीलाई नियन्त्रणमा लिइएको छ । विमानस्थलमा भएको अन्धाधुन्ध गोली आक्रमणको कारण धेरै मानिस अतालिएका थिए । प्रहरीका अनुसार आक्रमणकारी ट्याक्सी चढेर विमानस्थल पुगेका थिए ।

गोली प्रहारबाट एकजना व्यक्त घाइते भएका छन् । आक्रमणसँगै विमानस्थलमा उल्लेख्य संख्यामा प्रहरी परिचालन गरिएको छ । विमानस्थलमा कुनै सवारी प्रवेश गर्न दिइएको छैन । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ