arrow

विश्वकप फुटबलमा नेदरल्याण्ड फाइनलमा, हार्यो स्वीडेन

उपाधि भिडन्त अमेरिकासंग 

logo
प्रकाशित २०७६ असार १९ बिहिबार
netherland-sweden.jpg

काठमाडौं । महिला विश्वकप फुटबलमा नेदरल्याण्ड फाइनलमा पुगेको छ । बुधबार राति भएको खेलमा स्वीडेनलाई १–० गोल अन्तरले हराउँदै नेदरल्याण्ड प्रतियोगिताको फाइनल प्रवेश गरेको हो ।

Groenen finally broke the deadlock in the semi-final with a fine strike in the 99th minute

निर्धारित समयको खेल गोलरहित बराबरीमा सकिएपछि थपिएको ९ मिनेटमै ज्याकी ग्रोएनले गोल गर्दै नेदरल्याण्डलाई जिताइन् । 

The midfielder struck the ball cleanly from the edge of the box into the bottom left corner

जितसंगै नेदरल्याण्ड पाँचौ पटक महिला विश्वकपको फाइनलमा प्रवेश गरेको हो । 

Defender Nilla Fischer went close for Sweden in the second-half when she hit the post

चौथो पटक सेमिफाइनल खेलेको स्वीडेनले तेस्रो स्थानका लागि इंगल्याण्डसंग खेल्नेछ । 

Holland forward Vivianne Miedema had her header tipped on to the bar by the goalkeeper

सेमिफाइनलमा इंगल्याण्ड अमेरिकासंग २–१ गोल अन्तरले पराजित भएको थियो । 

नेदरल्याण्डले अब उपाधिका लागि अमेरिकासंग आइतबार उपाधिका लागि खेल्नेछ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ