arrow

पोर्चुगिच युवा स्टार खेलाडी फ्लेक्स महङ्गा फुटबलर बन्दै मड्रिडमा 

logo
प्रकाशित २०७६ असार १९ बिहिबार
felix-joao.jpg

काठमाडौं । पोर्चुगिच युवा फुटबल स्टार तथा बेनेफिकाका खेलाडी जोआ फ्लेक्सलाई स्पेनिश क्लब एथलेटिको मड्रिडले अनुबन्धन गरेको छ ।

The former Benfica starlet enjoyed a breakout campaign last year in Portugal

मड्रिडले कीर्तिमानी मुल्य ११४ मिडियन पाउण्डमा १९ बर्षिय पोर्चुगिज फरवार्ड फ्लेक्सलाई क्लबमा अनुबन्धन गरेको हो ।

Felix made his Portugal debut in the UEFA Nations League to cap a rapid ascent to stardom

फ्लेक्सले कम्तिमा पाँच सिजन मड्रिडमा रहेर खेल्नेछन् । उनले पनि ७ नम्बरको जर्सी लगाउने छन् । त्यसैले पनि रोनाल्डोको उपमा दिइएको छ । क्रिष्टियानो रोनाल्डोले पनि ७ नम्बरकै जर्सी लगाउने गर्छन् । 

Atletico posted this picture of Felix's shirt on social media, confirming he will wear No 7

खेलाडी सरुवा बजारमा जोआले पाएको रकम क्लब फुटबलकै ठूलो रकम हो । यसअघि नेयमार, केलियन एम्बाप्पे र फिलिप्पे कौटिन्हो सर्वाधिक मुल्यमा किनिएका थिए । 

His 20 goals helped the team to the Portuguese league title ahead of Porto

फ्लेक्सले गत सिजनमा ४३ खेलमा २० गोल गरेका थिए भने ११ गोलका लागि सघाएका थिए । 

The Portuguese forward had his identity concealed until the end of the clip



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ