arrow

स्याटेलाइटबाट यस्तो देखियो सूर्यग्रहण र हुर्रिकेन आँधीको दृश्य

logo
प्रकाशित २०७६ असार १९ बिहिबार
earth-hurrican.jpg

काठमाडौं । बुधवार प्यासेफिक सागरको क्षेत्रमा सूर्यग्रहण देखिएको थियो । पृथ्वीको केही भागमा मात्र देखिने यस किसिमको ग्रहण विरलै मात्र देखिने गर्छ । यो ग्रहण हुर्रिकेन आँधी आएको स्थानभन्दा दक्षिणतर्फ देखिएको थियो ।

बुधवार देखिएको जस्तो ग्रहण सन् २०१७ को अगष्टमा अमेरिकामा देखिएको थियो । यस किसिमको सूर्य ग्रहण प्रत्येक १८ महीनामा देखिने गर्छ । यस्तोमा यस किसिमको ग्रहण सन् २०२० को डिसेम्बरमा लाग्नेछ ।

यसै क्रममा अमेरिकाको अन्तरिक्ष अध्ययन संस्था (नासा)ले राखेको मौसम स्याटेलाइट गोज–वेस्टले बुधवारको हुर्रिकेन र सूर्यग्रहणको तस्वीर खिचेको छ । यसमा हुर्रिकेन आँधी र सूर्यग्रहणको दृश्य देख्न सकिन्छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ