arrow

एलजीका डवलडोर रेफ्रिजेरेटर ग्राहकको रोजाइमा

logo
प्रकाशित २०७६ असार १९ बिहिबार
cg-lg-freeze.jpg

काठमाडौं। एलजीका डबलडोर गुणस्तरीय रेफ्रिजेरेटर नेपाल भित्रिएसगै यसको माग बढेको बताइएको छ। नयाँ टेक्नोलोजी अपनाइएका यी रेफ्रिजेरेटरले खानालाई लामो समयसम्म ताजा राख्ने कम्पनीले जनाएको छ।

नेपालीबजार भित्रिएका यिनीहरुमा डुवर कुलिङ र इन्भटर लिनर कम्प्रेसर बिशेषताका कारण ग्राहकले मन पराएको कम्पनीको दावी रहेको छ। यस रेफ्रिजेरेटरमा १० वर्षको वारेन्टी समेत रहेको एल.जीको आधिकारीक विक्रेता चौधरी ग्रुप अन्तर्गको सिजी इम्पेक्स प्रालिले जानकारी दिएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ