arrow

महिला विश्वकप फुटबलमा स्वीडेन तेस्रो, इंगल्याण्ड चौथो 

logo
प्रकाशित २०७६ असार २२ आइतबार
england-football.jpg

काठमाडौं । महिला विश्वकप फुटबल प्रतियोगितामा स्वीडेनले तेस्रो स्थान हासिल गरेको छ । फ्रान्समा जारी विश्वकपको तेस्रो स्थानको खेलमा शनिबार राति स्वीडेनले इंगग्ल्याण्डलाई २–१ गोल अन्तरले पराजित गरेको हो । 

Jakobsson celebrates giving Sweden their second goal as they dominated the early exchanges at the Allianz-Riviera

कोसोभारी असल्लानी र सोफिया ज्याकोबसनले एक एक गोल गर्दै स्वीडेनलाई जिताइन् । 

Jakobsson was mobbed by her team-mates with Sweden looking in cruise control in the World Cup third-place play-off

इंगल्याण्डकी फ्रान किर्बेले ३१ औं मिनेटमा सान्त्वना गोल फर्काएकी थिइन् । 

White celebrated as though she had thought she had equalised after going two goals down early on in the match in Nice

हाफ टाइमपछि कसैले गोल गरेन । हाफ टाइमअघि नै भएका गोलबाटै नतिजा निस्केको हो । हारले विश्वकपमा इंगल्याण्ड चौथो स्थानमा समेटियो ।  

The goal was being reviewed whilst White was celebrating and replays showed that she had handled the ball in the build-up

विश्वकपको उपाधिका लागि अमेरिका र नेदरल्याण्डबीच प्रतिस्पर्धा हुँदैछ । 

White collapsed to the floor after having her goal taken away from her by VAR - she had a goal disallowed in the semi-final too

Jill Scott played a superb bass through for Fran Kirby down the right and the England forward converted a shot into the corner



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ