arrow

महिला विश्वकप फुटबलको उपाधि अमेरिकालाई, राख्यो कीर्तिमान

logo
प्रकाशित २०७६ असार २३ सोमबार
usa3.jpg

काठमाडौं । महिला विश्वकप फुटबलको उपाधि अमेरिकाले जितेको छ । फ्रान्सको लियोंमा आइतबार राति भएको फाइनलमा नेदरल्याण्डलाई २–० गोल अन्तरले पराजित गर्दै अमेरिका च्याम्पियन बन्न सफल भएको हो ।

The Americans raise the trophy into the air in celebration after their dominant victory over the Dutch in Lyon

अमेरिकालाई जित दिलाउन मेगान रापिनोई र रोज लाभिल्लेले एक एक गोल गरिन् । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको दोस्रो हाफमा दुई गोल गर्दै अमेरिका च्याम्पियन बनेको हो ।

Megan Rapinoe celebrates scoring her side's first goal of the game during the Women's World Cup final win over Holland

नेदरल्याण्ड भने कमजोर सावित भयो । योसंगै अमेरिकाले लगातार दोस्रो पटकसहित कीर्तिमानी चौथो पटक विश्वकपको उपाधि जित्न सफल भएको छ । यसअघि अमेरिकाले सन् १९९१ र सन् १९९९ मा पनि उपाधि जितेको थियो । 

Stefanie van der Gragt did not see Morgan as she turned and tried to clear the ball but only made contact with the American

विश्वकपमा स्वीडेनले तेस्रो स्थान ओगटेको छ । स्वीडेनले तेस्रो स्थानको भिडन्तमा इंगल्याण्डलाई २–१ गोल अन्तरले पराजित गरेको थियो । 

After originally giving the Americans a corner, the VAR urged referee Stephanie Frappart to look at the incident on screen

Rapinoe showed great composure to steady herself during the VAR break and then dispatch her spot kick into the corner

Rose Lavelle completed her magnificent tournament with the second goal of the afternoon from the edge of the box

Lavelle dropped to her knees in celebration and let out a huge roar of delight after putting her team further ahead

 

Fans packed into Stade de Lyon for the final and rose to their feet for the national anthems of both teams before kick-off



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ