arrow

कोपा अमेरिका फुटबलको उपाधि जित्दै ब्रजिलले राख्यो यी कीर्तिमानहरु 

logo
प्रकाशित २०७६ असार २३ सोमबार
brazil8.jpg

काठमाडौं । कोपा अमेरिका फुटबलको उपाधि ब्राजिलले जितेको छ । आइतबार राति ब्राजिलको माराकाना रंगशालामा भएको खेलमा पेरुलाई ३–१ गोल अन्तरले पराजित गर्दै ब्राजिलले उपाधि उचालेको हो ।

The manager Tite was thrown into the air by his players after he steered them to glory on home soil at the Maracana

 कोपा अमेरिकाको उपाधि जिताउन ग्याब्रियल जिससले नायकत्व प्रर्दशन गरे ।

The Gremio forward showed impressive technique to keep his shot low and beat the Peru goalkeeper Pedro Gallese

उनले एक गोल गर्नुका साथै एक गोलको अवसर सिर्जना गरेका थिए । 

Richarlison was mobbed by his team-mates late in the game after they knew they'd all-but sealed the Copa America title

खेलको १५ औं मिनेटमा जिससको पासलाई सदुपयोग गर्दै सुसा सोरेसले घरेलु टोलीलाई सुरुवाती अग्रता दिलाएका थिए । पाओलो गुरेरोले ४४ औं मिनेटमा पेनाल्टीमा गोल गर्दै पेरुलाई खेलमा फर्काएका थिए । 

Paolo Guererro celebrated scoring the equaliser alongside his team-mate Andre Carrillo in the first half

तर पहिलो हाफको इन्जुरी समयमा जिससले गोल गर्दै ब्राजिललाई २–१ को अन्तरमा ल्याए । 

७० औं मिनेटमा दोहोरो पहेलो कार्ड खाँदै जिससले मैदान छाडेपछि ब्राजिल १० खेलाडीमा सिमित बनेको थियो ।

Jesus was sent off for a second bookable offence in the second half and his team had to cope with being a man down

खेलको अन्तिम मिनेटमा पेनाल्टीमा गोल गर्दै रिचर्डलिसनले ब्राजिलको जित सुनिश्चित गरेका थिए ।

The Manchester City striker punched the VAR area at pitch-side as he furiously made his way back to the dressing room

Substitute Richarlison joined in the celebrations, as did Ederson as the bench came on to congratulate Jesus

के के कीर्तिमान बनायो ब्राजिलले ? 
यो उपाधिसंगै सन् २००७ पछि पहिलो पटक घरेलु मैदानमा ब्राजिलले कोपा अमेरिकाको उपाधि उचाल्यो । ब्राजिलले नवौं पटक कोपा अमेरिकाको उपाधि उचाल्न सफल भएको छ । 

The Brazilians came together to celebrate the opener after taking the lead 16 minutes into the Copa America final

सन् २०१६ को ओलम्पिक खेलमा स्वर्ण जितेपछि ब्राजिलको यो पहिलो उपाधि हो ।

ब्राजिलले घरेलु मैदानमा आयोजित सबै संस्करणको कोपा अमेरिकाको उपाधि जित्ने कीर्तिमान समेत कायम राख्न सफल भएको छ ।

ब्राजिलले विश्वकप फुटबल पनि पाँच पटक जितिसकेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ