एलजी ब्राण्ड इन्डियाको सबैभन्दा विश्वसनिय ब्राण्ड बन्न सफल
प्रकाशित २०७६ असार २३ सोमबार
524
Shares
काठमाडौं। एलजी ब्राण्ड इन्डियाको सबैभन्दा विश्वसनिय ब्राण्ड बन्न सफल भएको छ । 'द ब्राण्ड ट्रष्ट रिपोर्ट इन्डिया स्टडी २०१९' ले हालै गरेको एक सर्वेक्षणमा एलजी टेलिभिजन सबै भन्दा विश्वासीलो टेलिभिजन ब्राण्डको रुपमा रहेको जनाइएको छ। एलजी इन्डियाको २२ वर्षको 'सेलेब्रेसन एण्ड इनोभेसन फर अल' भन्ने नाराको साथ एलजीले आफ्ना स्मार्ट उत्पादनहरुबाट ग्राहकवर्गहरुलाई नयाँ प्रविधिको अनुभव गराइरहेको छ।