संसारको सवैभन्दा धनि व्यक्ति बिल ग्रेट्स कस्तो घरमा बस्छन्!
प्रकाशित २०७२ चैत १३ शनिबार
2.4k
Shares
एजेन्सी।धेरै मानिसहरु जब आफ्नो सपनाको घरको बारेमा सोच्न थाल्दछन् तब उनिहरुले यो समझिन्छन् कि सबै भन्दा धनि मानिसको घर कस्तो हुन्छ भनेर। माइक्रोसफ्टका फाउण्डर बिल ग्रेट्स संसारको धनि मानिसहरुको सूचिमा पहिलो नंम्बरमा सूचिकृत व्यक्ति हुन। धनि मानिसहरुको घरको बारेमा मानिसहरुले जान्न चाहानु स्वाभाविक कुरा हो। बिल ग्रेट्सले बिल र मेलिण्डा ग्रेट्स फाउन्डेशन स्थापना गरेका छन् र उनले आफ्नो सम्पत्तिबाट ७७ बिलियन डलर दानको लागि दिएका पनि छन्। आउनुस हेरौ बिल ग्रेट्सको घरका केही तस्बीर