मुम्बाई शहरमा भवन भत्किँदा पचास फसेको आशङ्का

सिन्हवा, प्रकाशित मिति : २०७६ असार ३१ मंगलबार

मुम्बाई। भारतको मुम्बाई शहरमा रहेको एक चार तले भवन मङ्गलबार भत्किँदा यसको भग्नावशेषमा कम्तीमा ५० व्यक्ति फसेको आशङ्का गरिएको छ। स्थानीय अधिकारीहरुले उक्त जानकारी दिएका छन्। प्रहरी, उद्धारकर्ता र स्थानीयको सहयोगमा उद्धारकार्य जारी रहेको बताइएको छ। यस समाचारको विस्तृत विवरण भने प्राप्त भएको छैन।

नयाँ