arrow

सुबिसु स्टेशन काठमाडौको रानीबारीमा

logo
प्रकाशित २०७२ चैत १४ आइतबार
Inauguration-picture.JPG.jpeg
काठमाडौ। इन्टरनेट, नेटवर्क र टेलिभिजन सेवा प्रदायक कम्पनी सुबिसु केवलनेट प्रालिले काठमान्डौंको रानीबारीमा आफ्नो दोस्रो आउटलेट सुबिसु स्टेशन को स्थापना गरेको  छ । कम्पनीका प्रमुख कार्यकारी अधिक्रित ,बिनय मोहन साउदले स्टेशनको उद्घाटन गरेका हुन्।
 
कम्पनीले यस  स्टेशनबाट रानीबारी तथा त्यस क्षेत्र वरिपरिका ग्राहकहरुलाई सुबिसु   रिटेल सेवासगँ सम्बन्धित सम्पुर्ण जानकारीहरु प्रदान गर्ने कम्पनीले जनाएको छ । यस आउटलेटको स्थापनासगैं ललितपुरको झम्सीखेल र काठमान्डौंको रानीबारी गरि दुईवटा सुबिसु स्टेशन रहेका छन् । सुबिसुले आफ्ना ग्राहकहरुलाइ टिभि र इन्टरनेट सेवा प्रदान गदै आएको छ  ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ