arrow

एसिया ट्रफीमा म्यान्चेस्टर सिटीको रवाफपूर्ण प्रदर्शन 

म्यान्चेस्टर सिटी र वुल्भरह्याम्पटन फाइनलमा

logo
प्रकाशित २०७६ साउन २ बिहिबार
raheem-sterling.jpg

काठमाडौं । इंगलिश प्रिमियर लिग फुटबल सुरु हुनुअघिको प्रि–सिजन अन्तर्गत प्रिमियर लिग एसिया ट्रफीमा म्यान्चेस्टर टीले प्रभावशाली जित निकालेको छ । बुधबार राति भएको खेलमा सिटीले वेस्ट ह्यामलाई ४–१ गोल अन्तरले हराएको हो ।

Manchester City youngster Lukas Nmecha put Pep Guardiola's side's in front in China

सिटीको जितमा रहिम स्टर्लिङको दुई गोल सामेल थियो । वेस्टह्यामले खेलको २६ औं मिनेटमा सुरुवाती अग्रता लिएको थियो । मार्क नोबेलले गोल गर्दै वेस्टह्यामलाई सुरुवाती अग्रता दिलाएका थिए । 

The City forward put the Premier League champions ahead from the penalty spot early on

३३ औं मिनेटमा डेबिड शिल्भाले बराबरी गोल फर्काए । लुकास नेमेचाले पेनाल्टीमा गोल गर्दै सिटीलाई अग्रता दिलाए ।

David Silva equalised for Guardiola's side after Mark Noble had given West Ham the lead

५९ औं मिनेटमा स्टर्लिङले गोल गर्दै सिटीलाई ३–१ को स्थितिमा ल्याए । ७२ औं मिनेटमा स्टर्लिङले व्यक्तिगत दोस्रो गोल गर्दै सिटीलाई ४–१ को फराकिलो जित दिलाए ।

Silva put a thumbs up towards his team-mates in appreciation for help setting up the goal

त्यस्तै अर्को खेलमा वुल्भरह्याम्पटन वान्डेरर्सले न्यूकासल युनाइटेडलाई ४–० गोल अन्तरको फराकिलो अन्तरले हरायो । 

Diogo Jota scored the opening goal of the game for Wolves in the Premier League Asia Trophy

युनाइटेडका लागि डिएगो जोटाले २ गोल गरे । उनले १५ औं र ४० औं मिनेटमा गोल गरेका थिए । 

The diminutive forward showed great composure to convert Jonny's pass

३२ औं मिनेटमा मोर्गान जिप्स ह्वाइटले तथा ८५ औं मिनेटमा थोमस एलनले आत्मघाती गोल गरेका थिए । 

Jota netted his second of the game and the 22-year-old caused all kinds of problems

जितसंगै म्यान्चेस्टर सिटी र वुल्भरह्याम्पटन फाइनलमा पुगेका छन् । दुवै उपाधिका लागि आपसमा खेल्नेछन् । 

The Wolves players could celebrate a job well done as they ran out comfortable winners



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ