arrow

बाढीमा ज्यान गुमाउनेको संख्या १०० नाघ्यो 

logo
प्रकाशित २०७६ साउन २ बिहिबार
flood-india.jpg

काठमाडौं । भारतको बिहार र उत्तर प्रदेशका साथै पूर्वोत्तर राज्यमा बाढीपहिरोले ज्यान जानेको संख्या १०० नाघेको छ । 

दुवै राज्यमा गरी अहिलेसम्म ४४ जनाको ज्यान गएको छ । बिहारमा ६७ जनाको ज्यान गएको छ भने असममा २७ जनाको ज्यान गएको छ । 

उत्तर प्रदेशको मुजफ्फरनगर जिल्लाको विलासपुर गाउँमा भारी वर्षाले एक घरको छत खसेर  ३ बच्चाको ज्यान गएको छ । तीन गम्भीर घाइते भएका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ