arrow

म जेल जान तयार छु – प्रियङ्का गान्धी 

logo
एएनआई,
प्रकाशित २०७६ साउन ४ शनिबार
priyanka_gandhi.jpg

मिर्जापुर, भारत। भारतीय राष्ट्रिय काँग्रेसकी महासचिव प्रियङ्का गान्धी वाड्राले आफू जेल जान तयार रहेको बताएकिछिन्। गत जुलाई १७ तारिखका दिन सोनभद्रामा भएको गोलीकाण्डमा मारिएकाहरुका आफन्तलाई भेटेपछि उनले यस्तो बताएकि हुन्।

“पीडितका आफन्तलाई भेट्दा मलाई सरकारले जेल हाल्छ भने म जेल जान तयार छु,” उनले ट्विटरमा लेखेकिछिन्। उनले जमानत कुनै हालतमा पनि नतिर्ने अठोट पनि गरिन्। 
आफूले हिंसा नचाहेको र उनीहरुलाई आफूले जसरी पनि भेट्ने प्रियङ्काको भनाई छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ