arrow

प्रिमियर लिग एसिया ट्रफी उल्भरह्याम्पटनलाई, म्यान्चेस्टर सिटी पेनाल्टी सुटआउटमा गुल्टियो 

logo
प्रकाशित २०७६ साउन ५ आइतबार
wolves.jpg

काठमाडौं । प्रिमियर लिग एसिया ट्रफी फुटबलको उपाधि उल्भरह्याम्पटन वान्डेरर्सले जितेको छ । 

Rui Patricio celebrates with his Wolves team-mates after saving the winning penalty

उपाधि भिडन्तको खेलमा शनिबार राति चीनको सांघाइमा भएको खेलमा उल्भ्सले म्यान्चेस्टर सिटीलाई पराजित गर्दै उपाधि उचालेको हो । उल्भ्सले सिटीलाई पेनाल्टी सुटआउटमा ३–२ गोल अन्तरले हराएको हो ।

Manchester City midfielder Rodri (M) battles for the ball with Wolves counterpart Diogo Jota

निर्धारित समयको खेल गोलरहित बराबरीमा सकिएपछि पेनाल्टी सुटआउटबाट निर्णय भएको थियो ।

New signing Rodri receives instructions from City manager Pep Guardiola in a tight contest

सिटीका डेबिड शिल्भा र गुन्डोगान गोल गर्न चुकेपछि उपाधि नजिक पुगेर पनि निराश हुनुपर्यो ।

Kyle Walker evades the challenge of Jonny to deliver a cross into the box as City pressed on

यसअघि खेलको २१ औं मिनेटमा सिटीका रहिम स्टर्लिङ गोल गर्न चुकेपछि उपाधि नै गुमाउन पुग्यो । 

Raheem Sterling expresses his disappointment after missing a first-half penalty in Shanghai

उल्भ्सले पहिलो खेलमा न्युकासल युनाइटेडलाई ४–० गोल अन्तरले हराएको थियो । सिटीले भने पहिलो खेलमा वेष्ट  ह्याम युनाइटेडलाई ४–१ गोल अन्तरले हराएको थियो । 

Manchester City fans get behind their team at the Hongkou Stadium in Shanghai



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ