arrow

विवादित खेलमा लिभरपुललाई हरायो सेभियाले 

logo
प्रकाशित २०७६ साउन ६ सोमबार
liverpool21.jpg

काठमाडौं । प्रिसिजन फुटबल  अन्तर्गतको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा स्पेनिश क्लब सेभियासंग इंगलिश क्लब लिभरपुल पराजित भएको छ । सोमबार बिहान अमेरिकामा भएको मैत्रीपूर्ण खेलमा सेभिया २–१ गोल अन्तरले विजयी भएको हो । 

खेलको ३७ औं मिनेटमा निलिटोको गोलबाट सेभियाले अग्रता बनाएको थियो । ४४ औं मिनेटमा डिभोक ओरिजीले खेल बराबरीमा ल्याए । 

Gnagnon was sent off for kicking 18-year-old full back Yasser Larouci off his feet in second half

पहिलो हाफ ठीकै भए पनि दोस्रो हाफ खराव रहन गयो । ७६ औं मिनेटमा जोरिस नाग्नन रातो रार्ड खाँदै मैदान बाहिरिएपछि सेभिया १० खेलाडीमा सिमिति बनेको थियो ।

Joris Gnagnon is shown a straight red card after kicking out at Yasser Larouci (right)

अन्तिम समयमा एलेजाद्रो पोजोले गोल गर्दै लिभरपुललाई स्तब्ध हराइदिए । यो हारले योर्गेन क्लोपको लिभरपुलले धेरै कुरा सोच्नुपर्ने भएको छ । 

Jurgen Klopp looks on during Liverpool's friendly defeat by Sevilla at Fenway Park

युरोपियन च्याम्पियनले लिभरपुलले अब लिग खेल्दा नयाँ रणनीति बनाउनु पर्ने देखिन्छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ