arrow

आर्थिक वर्ष २०७६/७७ को मौद्रिक नीतिको पूर्ण पाठ

logo
प्रकाशित २०७६ साउन ८ बुधबार
monitery-policy1.jpg

काठमाडौं । नेपाल राष्ट्र बैंकले बुधबार चालू आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक गरेको छ । मौद्रिक नीति मार्फत् बैंकहरुको मर्जर प्रक्रिया सहित केही विषयमा सहुलियतको व्यवस्था समेत गरेर तयार पारेको यो नीतिप्रति बैंकरहरुले सकारात्मक प्रतिक्रिया दिएका छन् । 

बुधबार मौद्रिक नीतिपछि पत्रकारहरुसँगको कुराकानीका क्रममा संघका अध्यक्ष ज्ञानेन्द्र ढुंगानाले आफूहरुको माग अधिकांश समेटिएको भन्दै मौद्रिक नीतिको समर्थन गरेका हुन् । 

यस्तो छ मौद्रिक नीतिको पूर्ण पाठ :‍-



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ