arrow

काठमाडौंमा भीषण हुरी, जनजीवन अस्तव्यस्त

logo
प्रकाशित २०७२ चैत १५ सोमबार
hawahuri-new-fnl.jpg.jpeg
काठमाडौं । काठमाडौंमा तीब्र गतिको हावा हुरी चल्दा जनजीवन अस्त व्यस्त बनेको छ । केही दिन देखि तुँवालोले ढाकिएको उपत्यका धुलाम्मे भएको छ । बाटोमा गुडिरहेका सवारी साधन एका–एक रोकिएपछी यातायात अवरुद्ध भएको छ । पैदल यात्री बढी मारमा परेका छन् । काठमाडौं आसपासका भूकम्प पीडितहरुको विचल्ली भएको छ । होडिङ बोर्ड तथा टहरा उडाउँदा समस्या भएको छ ।
 
उता, चितवनमा पनि तीब्र गतिको हावा चल्दा दारेचोकस्थित साराथोक गाउँमा भूकम्प पीडितका २७ टहरा उडाएको छ । टहरा उडाएपनि उनीहरुको पीडितहरुको विचल्ली भएको छ । पानी पर्न थालेकाले उनीहरुलाई बस्न ठाउँको समस्या भएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ