arrow

१३ अर्बको ट्रेजरी बिल बिक्री हुँदै

logo
प्रकाशित २०७६ साउन १२ आइतबार
nepal-rastra-bank.jpeg

काठमाडौं ।  नेपाल राष्ट्र बैंकले सोमबार रु १३ अर्ब बराबरको ट्रेजरी बिल बिक्री गर्ने भएको छ । बैंकले बोलकबोलकको माध्यमबाट ट्रेजरी बिल बिक्री गर्ने भएको छ ।

बैंकले उक्त प्रक्रियामा सहभागी भई ट्रेजरी बिल खरीदका लागि आग्रह गरेको छ । बैंकले यसअघि पनि यही साउन ६ गते ट्रेजरी बिल बिक्री गरेको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ