arrow

चेल्सी जित्दा आर्सनल पराजित 

logo
प्रकाशित २०७६ साउन १३ सोमबार
chelsea27.jpg

काठमाडौं । इंगलिश प्रिमियर लिग फुटबल सुरु हुनुअघिको प्रिसिजन टुर अन्तर्गतको अन्तराष्ट्रिय मैत्रिपूर्ण खेलमा चेल्सी विजयी हुँदा आर्सनल पराजित भएको छ । 

Young winger Josh Barrett produced a stunning lob to open the scoring for the hosts

आइतबार राति भएको खेलमा चेल्सीले च्याम्पियनसिप क्लब रिडिङलाई ४–३ गोल अन्तरले हराएको हो ।

Ross Barkley converted a stunning free-kick from 25 yards to equalise for Chelsea

रिडिङको मैदानमा चेल्सीलाई जिताउन मासोन माउण्टले दुई गोल गरे । यस्तै केनेडी र रोस बर्क्लीले १–१ गोल गरे ।

Mount slammed in Chelsea's third from inside the box after a break from Tammy Abraham

रिडिङका लागि जोश बारेट, माइकल मोरिसन र साम बाल्डोकले एक एक गोल गरे ।

Chelsea boss Lampard issues instructions during the first half at the Madejski Stadium

यता, इमिरेट्स कपमा फ्रेन्च क्लब लियोंले आर्सनललाई २–१ गोल अन्तरले पराजित गरेको हो ।

Arsenal were unable to prevent Lyon from winning the Emirates Cup following a 2-1 defeat

घरेलु मैदानमा खेलेको आर्सनलले ३५ औं मिनेटमा पिएरे एम्रिक आबुमियाङको गोलबाट सुरुवाती अग्रता बनाए पनि हार्न पुग्यो । 

The sight of Alexandre Lacazette hobbling off injured on 12 minutes will concern Arsenal fans

लियोलाई जिताउन दुवै गोल मौसा डेम्बेलेले गरे । डेम्बेलेले ६६ औं र ७५ औं मिनेटमा गोल गरेका हुन् । 

Moussa Dembele's braced showed that Lyon can continue to cope with selling their star talents

Reiss Nelson spent last season on loan at Hoffenheim and showed his threat against Lyon



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ