arrow

रियालको जित –ढिला आयो कडा आयो

करिम बेन्जिमाको ह्याट्रिक

logo
प्रकाशित २०७६ साउन १६ बिहिबार
real13.jpg

काठमाडौं । प्रशिक्षक जिनेदिन जिदान पुनः क्लबमा फर्केपछि कुनै चमत्कार देखाउन नसकेको रियाल मड्रिडले ढिलै भए पनि ला लिगा फुटबल सुरु हुनुअघिको प्रिसिजन खेलमा उत्कृष्ट प्रदर्शन गरेको छ । 

But it did not take long for Karim Benzema to level the scores for Real Madrid in Munich

जर्मनीमा भएको औडी कप अन्तर्गतको खेलमा रियाल मड्रिडले टर्किश क्लब फेनरवाचलाई ५–३ गोल अन्तरले हरायो । करिम बेन्जिमाको ह्याट्रिकको सहयोगमा रियाल मड्रिड औडी कपमा तेस्रो भएको हो ।

Gary Rodrigues celebrates after putting Fenerbahce into the lead against Real Madrid

बुधबार राति भएको खेलको यस्तो छ गोल सारांश–
–खेलको छैटौ मिनेटमा ग्यारी रोड्रिग्वेसको गोलबाट फेनरवाचले अग्रता बनायो । 
–१२ औ मिनेटमा बेन्जिमाले गोल गर्दै रियाललाई बराबरीमा ल्याए ।
–२७ औ मिनेटमा बेन्जिमाले रियाललाई २–१ को अग्रता दिलाए । 
–३४ औ मिनेटमा नबिल दादरले गोल गर्दै फेनरवाचललाई २–२ को स्थितिमा ल्याए ।
–५३ औ मिनेटमा बेन्जिमाले गोल गर्दै ह्याट्रिक पूरा गर्दै रियाललाई ३–२ को स्थितिमा पुर्याए ।
–५९ औ मिनेटमा ओजान तुफानले गोल गर्दै खेल ३–३ को स्थितिमा ल्याए ।
–६२ औ मिनेटमा नाचो फर्नान्डेजले गोल गर्दै रियाललाई ४–३ ले अगाडि बढाए ।
–७९ औ मिनेटमा मारियानो डियाजले गोल गर्दै रियाललाई ५–३ को जित दिलाए ।

Nabil Dirar hits a shot on the edge of the area which was deflected past Keylor Navas

Zinedine Zidane directs his players as they take part in a high-scoring first-half in Munich

The 31-year-old meets another ball into the box to hit his third goal against Fenerbahce

Benzema celebrates with his team-mates after getting his hat-trick in the second-half

Ozan Tufan bent an equaliser into the top corner as the goalscoring continued on Wednesday

Nacho celebrates after latching onto a rebound and firing it home to put Real ahead again

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ