arrow

फियन प्राइम लाईफ इन्स्योरेन्स अध्यक्षमा खड्का

logo
प्रकाशित २०७६ साउन १६ बिहिबार
primelife.jpg

पोखरा । नेपाल वित्तीय संस्था कर्मचारी संघ(फियन) संग आबद्ध प्राइम लाईफ इन्स्योरेन्स कम्पनी, कर्मचारी संघको तेस्रो महाधिवेशनले हरि बहादुर खड्कालाई पुनः अध्यक्षमा चयन गरेको छ ।

अगामी चार वर्षे कार्यकालकोलागी संघको वरिष्ठ उपाध्यक्ष रुद्रमान तामाङ,उपाध्यक्ष पुष्कर विष्ट, दिपक चालिसे , महासचिव लाक्पा शेर्पा , सचीव उद्दव विडारी , कोषाध्यक्ष सुभाष पौडेल ,सदस्यहरु हरि नारायण सिंह ,देवकी कार्की ,भिमराज खड्का, प्रमोद झा,सुरेश ज्ञवाली, भिम सिंह र करणराज पाण्डेलाई चयन गरेका छन् ।

 महाधिवेशनले अगामी चार वर्षकालागी संगठन सुदृढीकरण ,कर्मचारीहरुको हक अधिकार सुनिश्चित गर्ने लगायतका कार्य योजनाहरु समेत अनुमोदन गरेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ