arrow

जम्मू–कश्मीरको विषयमा दिल्लीमा मन्त्रिपरिषदको बैठक, फैसला ठूलै

logo
प्रकाशित २०७६ साउन २० सोमबार
india-cabinet.jpg

काठमाडौं । जम्मू–कश्मीरको विषयलाई लिएर भारतको राजधानी नयाँदिल्लीमा केन्द्रीय सरकारको बैठक बसेको छ । 

प्रधानमन्त्री नरेन्द्र मोदीको अध्यक्षतामा बस्दै गरेको बैठकअघि मोदी आवासमा मोदी र भारतीय जनता पार्टीका अध्यक्ष एवं गृहमन्त्री अमित शाह तथा राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभालबीच छलफल भएको छ । 

जम्मू–कश्मीरका विषयमा ठूलै फैसला गर्नका लागि यो बैठक बसेको बुझिएको छ । 

संसदको केही समयपछि नै गृहमन्त्री शाह कश्मीर जाने कार्यक्रम रहेको छ । 

मन्त्रीपरिषदको बैठक बस्दै गर्दा विपक्षी दल काँग्रेसले भने स्थिति स्पष्ट गर्न माग गरेको छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ