arrow

भारतको राज्यसभामा हंगामा

logo
प्रकाशित २०७६ साउन २० सोमबार
birodh.jpeg

काठमाडौं । भारतको राज्यसभामा हंगामा भएको छ । जम्मू–कश्मीरका विषयमा भारतीय केन्द्र सरकारले ठूलै निर्णय लिन लाग्दा हंगामा भएको हो । 

विपक्षी दलका सांसदहरुले कश्मीरमा पूर्व मुख्यमन्त्रीहरुलाई गिरफ्तार गर्नु र कफ्र्यु लगाइनुले अधिकार हनन भएको भन्दै आपत्ति जनाएका हुन् । उनीहरुले यसबारे सरकारले नबताएसम्म संसद अगाडि बढ्न नदिने बताएका छन् । 

गृहमन्त्री अमित शाहले सरकारका निर्णय सार्वजनिक गर्न प्रस्तुत भएकै बेलामा हंगामा भएको हो । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ