arrow

जम्मू–कश्मीरलाई दुई खण्डमा बाँडियो 

logo
प्रकाशित २०७६ साउन २० सोमबार
rajyasabha.jpeg

काठमाडौं । जम्मू–कश्मीरलाई दुई खण्डमा बाँडिएको छ । जम्मू–कश्मीर र लद्दाख गरी दुई राज्य बनाइएको छ । यी दुवै राज्यलाई केन्द्र सरकारले शासन गर्नेछ । 

अनुच्छेद ३७० मध्ये एक खण्डमात्र बाँकी रहने छ । गृहमन्त्री अमित शाहले राज्यसभा संसदमा अनुच्छेद ३७० हटाउने संकल्प पेश गरेका हुन् । 

Image

त्यसपछि संसदमा हंगामा भएको छ । विपक्षी सांसदहरुले भुँइमा बसेर धर्ना दिएका छन् । 

पीडिपी सांसदले सदनमै कुर्ता च्यातेका छन् । 

गृहमन्त्रीले पेश गरेसंगै अब जम्मू–कश्मीर स्वतन्त्र अलग राज्य हुने छैन । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ