arrow

भारतीय पुर्व बिदेश मन्त्री सुश्मा स्वराजको निधन

logo
प्रकाशित २०७६ साउन २२ बुधबार
Sushma-Swaraj.jpg

काठमाडौं। भारतीय जनता पार्टीकी नेतृ एवं पुर्व बिदेश मनत्री सुश्मा स्वराजको मंगलबार राती नयाँ दिल्लीमा निधन भएको छ।

उनको निधन हृदयघातका करण भएको जनाईएको छ। हृदयघात पछि उनली एम्स अस्पताल लगिएको थियो। चिकित्सकहरुको अनेक प्रयासले पनि उनलाई बचाउन नसकिएको भारतीय संचार माध्यमहरुले जनाएका छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ