arrow

प्रमुख विपक्षी कांग्रेसको अनुउपस्थितिले संवैधानिक परिषद्को बैठक निर्णयविहीन

logo
प्रकाशित २०७२ चैत १६ मंगलबार
काठमाडौं । प्रमुख विपक्षी दलको अनुपस्थितिका कारण संवैधानिक परिषद्को बैठक बिना निर्णय टुंगिएको छ । मंगलबार बसेको बैठकमा प्रमुख विपक्षी नेपाली कांग्रेस नै उपस्थित भएन । कांग्रेसले आफ्नो संसदीयदलको नेता चयन भइनसकेकाले बैठकमा उपस्थित हुन नसकेको जानकारी दिएको छ । प्रमुख विपक्षीदलका नेताहरु उपस्थित हुन नसकेपछि बैठक निर्णयमा पुग्न सकेन । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ